Skip to main content
एक घर एक PCR TEST को माग गर्दै बिधार्थी नेता ठाकुर। NEWSEXPRESS सुनिल यादव न्युज एक्सप्रेस जनकपुरधाम श्रावन २४ गते, विश्व ब्यापी रुपमा फैलिदै ग्एको कोभिड -19 कोरोना भाईरस हाल नेपालमा पनी ब्यापकरुपमा फैलिएको छ। करिब ४ महिना बितीसक्दा पनी नेपाल जस्तो न्युन जनसंख्या भ्एको देश आफनो नियन्त्रणमा लिनसकेको छैन। विधार्थी नेता अमित ठाकुर न्युज एक्सप्रेसका संवाददा संग कुरा गर्दै भने , नेपालमा यदी पुर्ण रुपमा कोरोना नियन्त्रण गर्नु छ भने प्रत्येक घर-घर मा PCR TEST गर्नु अतिनै आवश्यक देखिन्छ। केहि दिन आगाडी लकडाउन खुकुलो गर्दा कोरोना संक्रमण बढी नै फैलिएको अंशंका गरिएको छ। तसर्थ PCR TEST हुनु अतिनै आवश्यक छन। सरकार कोरोना नियन्त्रणमा असफल भैरहेका छन। तिन तहका सरकार भ्ए पनी कोरोना नियन्त्रण नहू़नु अतिनै दुर्भाग्य रहेको नेता ठाकुरले बताएका छन। कोरोना नियन्त्रण तथा क्वारेन्टाईनका लागी केन्द्रबाट अरबौ को बजेट बिनियोजन गर्दा पनी बजेट पुर्ण रुपमा कार्यान्वयण हुन सकेको छैन। सरकारले PCR TEST को दायरा बढाउनु पर्छ कतिपय ठाउमा Test नहुदा आत्महत्या गरेको पाईन्छ। हाम्रो नेपाली समाजमा कोरोना संक्रमित ब्यत्तीलाई बेग्लै नजरले हेर्ने गरिन्छ। तसर्थ समयमै PCR TEST गरेर देशको बचाउन सकिन्छ। कोरोनाको वर्तमान तथ्याङ्क हेर्दा ४३५२८९PCR परिक्षण गरिएको ३१२४०२RDT परिक्षण गरिएको ४१२६९७संक्रमण नदेखिएको (PCR) २२५९२संक्रमण देखिएको (PCR) १०७९२क्वारेन्टाइनमा ६२०६आइसोलेसनमा १६३१३निको भएको ७३मृत्यु भएको
Comments
Post a Comment